काठमाडौ कोरा लाई समर्पीत गर्दै गाइघाट साइकल सीटीका युवा हरु १०० कि मी को रुट तयगरी उदयपुर कोरा २०१७ गर्ने योजनामा

काठमाडौ कोरामा सहभागी हुन नसकेको कारण आफ्नै जिल्लामा १०० किमी को रूट तयगरी उदयपुरका युवाहरु जिल्लामा पहिलो पटक उदयपुर कोरा गर्न लागेका हुन । यो उदयपुर मा पहिलो पटक गर्न लगिएको हो । काठमाडौ कोरा लाई नेपालकै ठुलो साईकल इभेन्टको रुपमा लिने गरेको पाईन्छ।

Leave a comment