सुचना
कोरियन साईक्लिङ फेडरेसनले मिति सन २०२४, १ अक्टोबर देखि १५ अक्टोबर तारिक सम्म १५ दिनको बिएम एक्स फ्रि स्टाइल ट्रेनिङ क्याम्प संचालन गर्न लागेको व्यहोरा जानकारी गराउंदछौ । उक्त कोर्षमा सहभागी हुन चाहने ईच्छुक महिला वा पुरुष कोच २ जना र खेलाडी २ जना छानेर पठाईदिनु भने पत्र आएकोले ईच्चुक प्रशिक्षकहरुले २९ अगस्ट २०२४ सम्म नेपाल साईक्लिङ संघको इमेल ठेगानामा आवेदन दिन हुन यो सूचाना प्रकाशित गरीन्छ । समयमा नआएको आवेदन स्वतः रद्द हुनेछ। आवेदनहरुको छनौट कोरियन साईक्लिङ फेडरेसनले गर्नेछ।
आवेदन गर्दा आवश्यक
१. आवश्यक फाराम भर्नुपर्ने।
२. व्यक्तिगत मोबाईल नम्बर (ह्याट्स भएको नम्बर राम्रो)
३. खेलाडीको उमेर १७ बर्ष माथिको हुनु पर्ने।
ईमेल एड्रेसः info@nepalcycling.org.np
Taken From
नेपाल साईक्लिङ संघ Facebook page
